गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ र नवलपरासी पूर्वमा गरी १४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७६७ पुगेको छ ।