पाल्पाका ९३ जनामा कोरोना संक्रमण



चितवन । भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पा जिल्लावाट ल्याईएका ९३ जनाको स्वावमा कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालले बिहीवार बिहान दिएको जानकारी अनुसार पाल्पाका २३४ नमुना मध्ये बुधबार गरिएको परीक्षणमा ठूलो संख्यामा पोजेटिभ देखिएको हो ।

उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेका अस्पतालले जनाएको छ । यस बाहेक भरतपुरका विभिन्न अस्पतालबाट संकलित अन्य ६३ जनाको स्वावको नतिजा भने नेगेटिभ बिहिवार बिहान आएको छ । भरतपुर प्रयोगशालामा बुधबार २९७ जनाको परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डा भगवान कोइरालाको अगुवाइमा बन्न लागेको बाल अस्पताललाई शर्माले गरे २० लाख सहयोग

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग

अब दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन

सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला

    काठमाडौँ । काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन