काठमाडौं । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, बागलुङ, नवलपरासी र मुस्ताङमा गरी ५० जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८८ पुगेको छ ।

प्रतिक्रिया