कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण



काठमाडौं । कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । जाजरकोटमा एक जना, दैलेखमा १९, सल्यानमा २६ जना गरी थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२४५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परिवार नियोजन सङ्घद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी

काठमाडौं । नेपाल परिवार नियोजन सङ्घले निः सन्तान दम्पतीका लागि ‘आइभिएफ’ क्लिनिक सञ्चालनमा

काठमाडौंमा असोज ४ गतेदेखि खोप लगाइँदै

काठमाडौं । काठमाडौंमा असोज ४ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको

कोरोना संक्रमणबाट १० जनाको मृत्यु, १३५१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८६ जनामा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौँ उपत्यकाका ४० प्रतिशत नागरिकले लगाए पूर्ण खोप

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा