कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । जाजरकोटमा एक जना, दैलेखमा १९, सल्यानमा २६ जना गरी थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२४५ पुगेको छ ।