कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा थप ४५ जनामा र दैलेखमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ८४६ पुगेको छ ।