कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६४१ पुग्यो
काठमाडौं । कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सल्यानमा २८ जना, सुर्खेतमा २० जना, दैलेखमा तीन जना र कालीकोटमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६४१ पुगेको छ ।