यसरी गर्नुस् यौन साधना (भिडियोसहित)



यौन, शारीरिक र मानसिक स्वास्थ्यको अन्योन्याश्रित सम्बन्ध हुने विज्ञहरूको मान्यता छ । तिनैमध्येकी एक क्रिस्टिना लो सिङ्गापुरमा प्राचीन तन्त्र विद्यामा आधारित भएर मानिसहरूलाई आफ्नो शरीर र यौनिकताको सम्बन्ध तथा ’जीवनसँग प्रेम’ गर्न सिकाउँछिन् । के हो उनले सिकाउने यौन साधना विधिको विशेषता ? हेर्नुहोस् यो भिडियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बनाउने प्रयास

  काठमाडौँ । सरकारले स्वदेशमा नै उत्पादन भएका औषधि खरिद गर्नुपर्नेमा जोड दिइएको

महानगरपालिकाद्वारा तीन अस्पतालको फोहोर संकलनमा रोक

काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा आइतबार तीन

औषधि व्यवस्था विभागद्वारा दुई कम्पनीका न्यून गुणस्तरका औषधि बिक्रीमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरका औषधि बिक्री वितरणमा रोक लगाएको छ

महानगरमा संचालित ११८ वटा औषधि पसलले आधारभूत मापदण्ड पालना नगरेको फेला

  काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएका ११८ वटा औषधि पसल अनुगमन