यसरी गर्नुस् यौन साधना (भिडियोसहित)
यौन, शारीरिक र मानसिक स्वास्थ्यको अन्योन्याश्रित सम्बन्ध हुने विज्ञहरूको मान्यता छ । तिनैमध्येकी एक क्रिस्टिना लो सिङ्गापुरमा प्राचीन तन्त्र विद्यामा आधारित भएर मानिसहरूलाई आफ्नो शरीर र यौनिकताको सम्बन्ध तथा ’जीवनसँग प्रेम’ गर्न सिकाउँछिन् । के हो उनले सिकाउने यौन साधना विधिको विशेषता ? हेर्नुहोस् यो भिडियो ।