काठमाडौं । सरकारी चिकित्सक संघ (गोदान) ले गैरजमानती हिरासतको कानुन ल्याउन सरकारसँग माग गरेको छ।
गोदानले बुधबार विज्ञप्ति जारी गरी कोरोनाको उपचारमा खटिएका चिकित्सकमाथि विभिन्न दुर्व्यवहार तथा कुटपिट हुने गरेको भन्दै गैरजमानती हिरासतको कानुन ल्याउन माग गरेको हो।


प्रतिक्रिया