यसरी बनाउनुस् मास्क र स्यानिटाइजर आफैं



– बजारमा मास्कको अभाव छ | महँगो मुल्यमा किनबेच भइरहेको छ | बजारमा मास्क नपाएमा राम्रो कटनको डबल लेयर मास्क घरमै सिलाउन सकिन्छ | मास्क बनाउँदा नाकको माथिल्लो भागमा लचक भएको प्लास्टिक राख्नुपर्छ | चारैतिरबाट हावा नछिर्ने गरि बनाउन सकिन्छ |

– ह्याण्ड स्यानिटाइजर पनि घरमै बनाउन सकिन्छ | आइसोप्रोपाइल अल्कोहल वा इथानोल वा स्प्रिट र त्यो पनि नपाए ६५-९० % अल्कोहलयुक्त कडा रक्सी ( रुसमा भोड्का पनि प्रोग गर्ने प्रचलन छ | ) मा एक तिहाइ घ्युकुमारीको गुदी मिसाउने | अनि ल्वांगको तेल वा लिभेंडर वा कागती थोरै मिसाएर तथा राम्रोसंग फिटेर साना साना बट्टामा राख्न सकिन्छ | त्यो मिश्रण ८ – १० थोपा हातमा राखेर प्रायो गर्न सकिन्छ |

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य

प्रदेश अस्पतालमा सर्जिकल र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा

सुलभ फार्मेसीअन्तर्गतका औषधिका प्रकार र मात्रा अध्ययन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन

चीनद्वारा निजामती अस्पताललाई दुई करोड मूल्य बराबरको उपकरण हस्तान्तरण

काठमाडौं । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई