स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढीको स्वास्थ्य परीक्षण



काठमाडौं । बाल सचेतना केन्द्र नेपालको आयोजनामा काठमाडौंको बौद्धमा आयोजित निःशुल्क करिव पाँच सय भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजक तथा नेपाल भारत मैत्री अस्पतालका चिकित्सक तथा अन्य प्राविधिक सहयोगमा स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा बिरामीहरुलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

नेकपाका सांसद कृष्णबहादुर राईले उद्घाटन गरेको शिविरको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पार्वत गुरुङले समापन गरेका थिए । उनले अस्पतालहरुको चर्को मूल्य तथा अस्पतालबाट दुव्र्यवहार खेपिरहेका व्यक्तिहरुलाई सेवा गर्नु सबैको कर्तव्य भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरहाका तीन अस्पतालाई स्वास्थ्य उपकरण सहयोग

सिरहा । सिरहाका तीन अस्पतालाई करोडौं मुल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्राप्त

भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशाला लगायतका परीक्षणको रिपोर्ट स्वचालित प्रविधिमा बिरामी आफैले लिनसक्ने

एचपिभी खोप अभियानको अभिनेत्री मनिषा कोइराला सद्भावनादूत घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपिभी खोप अभियानका

प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रस्तुत, बीमा रकम पाँच लाख पुर्याउन सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा