औषधि व्यवसायी संघ काठमाडौं शाखामा बद्री श्रेष्ठको प्यानल विजयी



काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखामा बद्रीप्रसाद श्रेष्ठको प्यानल विजयी भएको छ । शनिबार भएको अधिवेशनले अध्यक्षमा बद्रीप्रसाद श्रेष्ठलाई निर्वाचित गरेको छ ।

श्रेष्ठ ३६३ मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले गेहेन्द्रप्रसाद मिश्रलाई पराजित गरेका हुन् । मिश्रले २४८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा नवराज खनाल, महासचिवमा शुभमान श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश न्यौपाने, सचिवमा देविन्द्रकुमार न्यौपाने, उपकोषाध्यक्षमा शंकर महर्जन तथा सदस्यहरुमा रत्नबहादुर कार्की, पंचकुमार श्रेष्ठ र मीनाकुमारी कँडेल विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनवलमा डेढ करोडको लागतमा बनेको पशु अस्पताल अलपत्र

नवलपरासी  । जिल्लाको सुनवल‐२ रजहवामा  एक करोड ५१ लाखको लागतमा निर्माण गरिएको पशु

अब अस्पताल समयमा चिकित्सकले बाहिर जान नपाउने

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु

त्रियुगा नगर अस्पताल सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगर अस्पतालले सेवा सञ्चालन गरेको छ । त्रियुगा नगरपालिका–

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

बागलुङ  । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट