काठमाडौँ । न्याय परिषद्ले ठूलो संख्यामा न्यायाधीशहरुको सरुवा गरेको छ । बिहीबार बसेको परिषदको बैठकले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।
विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्यलाई तोक्न सिफारिस गरिएको छ । यस्तै, श्रम अदालतको अध्यक्षमा दीपेन्द्र अधिकारलाई तोक्न समेत परिषद्ले सिफारिस गरेको छ ।























प्रतिक्रिया