काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्त भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहलाई बधाइ दिएका छन् । सामाजिक संजालमार्फत ओलीले बधाइ दिएका हुन् ।
उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्माननीय प्रधानमन्त्री साहलगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया