चितवन-३ बाट ३८ हजार ६ सय मतान्तरले सोविता गौतम निर्वाचित


चितवन । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम भारी मतान्तरले निर्वाचित भएकी छन् ।

गौतमले ५९ हजार २ सय ७७ मत ल्याइन् भने निकतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । उनीहरुबचि बीचको मतान्तर ३८ हजार ६ सय ६२ रहेको छ ।