काठमाडौं । रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डको जित सुनिश्चित भएको छ ।
प्रचण्ड ८ हजार ७४७ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार १७ ल्याएका छन् छ । कांग्रेसकी कुसुमदेवी थापाले २ हजार ४७७, रास्वपाको लखन कुमार थापाले ७१२ मत ल्याएका छन्। ।
अब यहाँ ३ हजार ३६५ मत मात्रै गन्न बाँकी छ । रुकुमपूर्वमा १९ हजार १८८ मत खसेको थियो । अहिलेसम्म १५ हजार ८२३ मत गणना भइसकेको छ ।

प्रतिक्रिया