काठमाडौँ । रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुरुवाती अग्रता कायम गरेका छन् । प्रचण्डले १ हजार ४१५ मत प्राप्त गर्दा नेपाली कांग्रेसले ४१७, एमाले ४३१ र रास्वपाका उम्मेदवारले १७६ मत पाएका छन् ।

OUR TEAM
प्रतिक्रिया