काठमाडौं । रङहरुको पर्व फागुपूर्णिमा(होली) पर्व आज उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ दलेर मनाइँदै छ । होलीका अवसरमा आज काठमाडौँको बसन्तपुरमा रङ खेलेर होली मनाइएको छ । बसन्तपुरमा विदेशी पर्यटकले समेत होली मनाएका थिए ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ ।
तस्बिर : हरिराम भेटुवाल/ किरणराज विष्ट
काठमाडौँ १८ फागुन :
रङहरुको पर्व फागुपूर्णिमा(होली) पर्वका दिन सोमबार काठमाडौँ बसन्तपुरमा रङ खेलेर रमाउँदै विदेसी पर्यटक । तस्बिर : किरणराज विष्ट / राससकाठमाडौँ १८ फागुन स् रङ्गहरुको पर्व फागुपूर्णिमा पर्व होलीका दिन सोमबार काठमाडौँ बसन्तपुरमा रङ खेलेर होली मनाउँदै सर्वसाधारण ।तस्बिर स् हरिराम भेटुवालर राससकाठमाडौँ १८ फागुन स् रङ्गहरुको पर्व फागुपूर्णिमा पर्व होलीका दिन सोमबार काठमाडौँ बसन्तपुरमा रङ खेलेर होली मनाउँदै सर्वसाधारण ।तस्बिर स् हरिराम भेटुवालर राससकाठमाडौँ १८ फागुन स् रङ्गहरुको पर्व फागुपूर्णिमा पर्व होलीका दिन सोमबार काठमाडौँ बसन्तपुरमा रङ खेलेर होली मनाउँदै सर्वसाधारण ।तस्बिर स् हरिराम भेटुवालर राससकाठमाडौँ १८ फागुन :
रङहरुको पर्व फागुपूर्णिमा(होली) पर्वका दिन सोमबार काठमाडौँ बसन्तपुरमा रङ खेलेर रमाउँदै विदेसी पर्यटक । तस्बिर : किरणराज विष्ट / राससकाठमाडौँ १८ फागुन :
रङहरुको पर्व फागुपूर्णिमा(होली) पर्वका दिन सोमबार काठमाडौँ बसन्तपुरमा रङ खेलेर रमाउँदै विदेसी पर्यटक । तस्बिर : किरणराज विष्ट / रासस
प्रतिक्रिया