शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जालमार्फत पुनले राजीनामा दिएको जानकारी गराएका हुन् ।

खनालले फेसबुकमा लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो !’