काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र तत्कालीन नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले भेट गरेका छन् ।
विप्लवलाई भेट्न शर्मा र भूसाल शुक्रबार बिहान हरिसिद्धि पुगेका थिए । शर्मा र भूसाल पार्टी एकतामा नगई वाम ध्रुविकरणको अभियान चलाइरहेका छन् भने विप्लव पनि वाम एकताको पक्षमा छन् ।




प्रतिक्रिया