काठमाडौँ । शुक्रबार शेयर बजारा नेप्से दोहोरो अंकले घटेको छ । शुक्रबार नेप्से ११.९० अंकले घटेको हो । नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आज ३५६ वटा कम्पनीको १ करोड १९ लाख कित्ता शेयर ४ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएको छ ।
आज रिलायन्स स्पिनिङ्गस मिल्सले १५ करोडको कारोबार गर्दा आँखु खोला जलविद्युतको १४ करोड, घलेम्यादी हाइड्रोपावरको १३ करोड र हिमालयन डिस्टिलरीको १३ करोडको कारोबार भयो । कारोबारमा आएकामध्ये ६१ वटा मूल्य बढ्दा २०७ वटाको घट्यो।

प्रतिक्रिया