काठमाडौँ । सरकारले नेपाललाई ग्रे लिष्टबाट हटाउने घोषणा गरेको छ । शुक्रबार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
उनले नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकालिने बताए ।

प्रतिक्रिया