काठमाडौं । बद्री खनाल नेपाल बैंकको निर्देशक पदमा नियुक्त भएका छन् । बैंकिङ क्षेत्रमा लामो अनुभव भएका खनाल हालै नेपाल बैंकको निर्देशकमा नियुक्त भएका हुन् ।
बैंकिङ क्षेत्रमा लामो अनुभव र स्पष्ट दृष्टिकोण भएका खनालले नेपालको वित्तीय ढाँचामा पारदर्शिता र मजबुती थप्ने कदम अघि बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया