बढेन सरकारी कर्मचारीको तलब, ५ हजार महंगी भत्ता


काठमाडौं । सरकारले सरकारी कर्मचारीको महँगी भत्ता ५ हजार बढाएको छ । बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएकाले ५ हजार भत्ता बढाएको जानकारी दिए ।