स्टार्टअप व्यवसाय गर्ने युवालाई सहुलियतपूर्ण ऋण र अनुदान दिनुपर्छः सभापति



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय युवाहरुको स्टार्टअप व्यवसायतर्फ आकर्षण बढेको बताएका छन् ।

बुधबार नेपाल स्टार्टअप र एसएमई समिट कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरेको भन्दै युवाहरु पछिल्लो समय स्टार्टअप व्यवसायतर्फ आकर्षित भएको बताएका हुन् ।

उनले भने, ‘पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो छ । युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गर्दैछन् । यस्ता उद्यम संचालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ ।’

उनले स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुशासनका पक्षमा लाग्न र गलत कृयालापविरूद्ध उत्रिन अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीलाई प्रचण्डको आह्वान

काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको ऊर्जा समाजको अग्रगामी

महिला त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । बिहीबार

नदीको बाटोबाट समुद्रसम्म पहुँच विस्तार गराउने काम भइरहेको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत

काठमाडौँको टुँडिखेलमा आयोजित सोनाम ल्होछार कार्यक्रम(फोटोफिचर)

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ