शेयर बजारमा उच्च अंकको गिरावट



काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । बिहीबार नेप्से १८.१४ अंकले घटेर २६३५.०९ अंकमा बन्द भएको छ ।

नेप्से सूचक घटेपछि राताम्मे भएको बजारमा होटल तथा पर्यटन समूहबाहेकका सबै उपसमूहको सूचक घटेका छन् ।

होटल तथा पर्यटन समूहको भने ०.९९ प्रतिशतले सूचक बढेको हो । आज कारोबारमा आएका ३०८ प्रकारका धितोपत्र मध्ये ५५ वटा धितोपत्रको सेयरमूल्य बढेको छ भने १८० वटाको मूल्य घटेको छ।

जसमा बराही हाइड्रो र हिमालयन पावर पार्टनरको मूल्यमा १० प्रतिशतको बृद्धि देखिदा रिभरफल्स, न्यादी हाइड्रो धेरै कमाउनेको तेस्रो र चौथौँ स्थानमा छन्।

बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । आज ७ अर्ब ३० करोडको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अण्डाको मूल्य बढ्यो

चितवन । सोमबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार

पर्वत ।  पर्वतको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन

नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ