नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं । मंगलबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से २७.२९ अंकले घटेर २६६३.३२ अंकमा अडिएको छ । तीनसय कम्पनीको एक करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ रुपैयाँमा कारोबार भयो ।

आज म्याचुअल फन्डबाहेक सबै समूहका उपसूचक घटेको छ। बजार दोहोरो अंकले घटे पनि मिड सोलु हाइड्रोको सेयरमा सकरात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको २७ करोड १७ लाख बराबरको सेयर कारोबार भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल

खाद्य कम्पनीमा सस्तो र स्वस्थ खसीबोका तथा उपभोग्य सामग्री पाउँदा उपभोक्ता मख्ख

काठमाडौँ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत यसवर्ष बिक्री वितरण भइरहेका खसीबोका र

सरकारद्वारा खनालको अध्यक्षतामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न सरकार प्रयत्नशील छः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार श्रमिकको हकहितको रक्षा गर्दै