अण्डा, मासु, धूलो दूध र बटरमा नेपाल आत्मनिर्भर



काठमाडौं । नेपाल नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेका हुन् ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेलका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओली र कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले थप कृषि उपजमा पनि आत्मनिर्भरता घोषणा गर्ने बताए । आगामी पाँच वर्षमा धेरै कृषि उत्पादनमा नेपाल आत्मनिर्भर हुने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा 

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीनमहिनादेखि उत्पादन बन्द

बागमती । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको