कोरोना बीमाको मापदण्ड सच्याउन वरिष्ठ उपाध्यक्ष गोल्छाको माग



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना बीमाको मापदण्डको विरोध गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत गोल्छाले कोरोना बीमामा भएको मापदण्ड सच्याउन माग गरेका हुन् ।

बीमा समितिले निजी प्रयोगशालामा गरिएको परीक्षण अमान्य हुने भन्दै मापदण्ड परिवर्तन गरेपछि उनले त्यसको विरोध गरेका हुन् । गोल्छाले लेखेका छन्,‘निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता नदिने बीमा समितिको निर्णयले सर्वसाधारणलाई सास्ती हुनुका साथै बीमा प्रतिको विश्वसनीयता पनि घट्छ । कम्पनी, समिति र सरकारले यस समस्याको तुरुन्त समाधान खोजियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी हुँदैछ खुर्कोटस्थित सुनकोशी नदीमा बेलिब्रिज जडानको काम(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माणको काम सुरु

प्रहरीबाट पाएको आधिकारिक जानकारीपछि सदनबाट सहकारी ठगीमा रवि लामिछाने निर्दोष भनेको हुँः प्रचण्ड

भरतपुर । । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय

गभर्नर अधिकारीमाथि छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने सरकारको निर्णय

काठमाडौं । असोज १८ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न २१ वटा निर्णय गरेको