फेरि बढ्यो इन्धनको मूल्य



काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । शनिबार मध्यरातिदेखि लागू हुने गरी प्रतिलिटर २ रुपैयाँले बढेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्ने छ । आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाउँदै नेपालमा पनि सोहीअनुसार मूल्य बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली युनियन (ईयू) को

रास्वपाका कोशी प्रदेश सभापति तिम्सिनामाथि कारबाही, मुकुलको कारबाही फिर्ता लिन माग गरेको अभियोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई कारबाही

विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको

जिल्ला अदालत कास्कीले दियो जीबी राईको राहदानी रद्द गर्न अनुमति

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा फरार जीबी राईको राहदानी रद्द गर्न