सीमित शाखाबाट मात्र सेवा दिन बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई सीमित शाखाहरुबाट मात्रै सेवा दिन निर्देशन दिएको छ ।

सबै शाखाबाट सेवा दिंदा भीडभाड बढेको भन्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले काठमाडौं उपत्यकाका तीन जिल्लालाई मान्य हुने गरी नयाँ पास समेत जारी गरेको छ ।

जस अनुसार बाणिज्य बैंकहरुलाई प्रति बैंक २० तथा विकास बैंक र फाइनान्सहरुलाई १० वटा पासको व्यवस्था गरेको छ । यो निर्देशनसंगै बैंकहरुका सीमित शाखाहरु मात्रै खुल्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको

६ महिनाको मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १४ करोडभन्दा बढी

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु, उद्योगमन्त्री भण्डारीद्वारा उद्घाटन

काठमाडौँ। नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा

लगानीकर्ताले कसरी लिने कानुनी लाभ ?

-अचुतकुमार ओझा धितोपत्र बजार जोखिम र सम्भावनाको पिङ हो । यहाँ हरेकले कमाउन