प्रभु बैंकले ल्यायो ‘वैदेशिक रोजगार ऋण’ योजना



काठमाडौं । प्रभु बैंकले ‘वैदेशिक रोजगार ऋण’ योजना ल्याएको छ । बैंकले प्रदेश दुईका पाँच जिल्ला केन्द्रित गरी यूकेएडसीपसँगको समन्वयमा यस्तो योजना ल्याएको जनाएको छ । वैदेशिक रोजगारीमा जानेका लागि सीप विकासका लागि यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकले बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाही जिल्लालाई केन्द्रित गरी यो योजना ल्याएको हो । सर्वसाधारणलाई बैंकिङ सेवा पु¥याउन पनि यो योजनाले सहयोग गर्ने बैंकले जनाएको छ ।

यसले उनीहरूलाई बैंकिङ सेवा पु¥याउने मात्र नभएर विदेशबाट बैंकमा पैसा पठाउन समेत सहयोग पुर्‍याउने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सात अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ ।

हराए ‘पोखराको सम्झना’

जमुनावर्षा शर्मा, पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि

सुक्खा बन्दरगाह भन्सारः ६ महिनाको अवधिमा २३ अर्ब ३४ करोड संकलन

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा