निर्माण व्यवसायी दोस्रो दिन पनि धर्नामा



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले ‘सार्वजनिक खरिद नियमावली–२०७६’ तत्काल सच्याउन सरकारलाई दवाव दिन दोस्रो दिन पनि धर्नालाई निरन्तरता दिएको छ ।

नियमावली सच्याउनका लागि महासंघले मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टा धर्ना दिएको छ । महासंघका अध्यक्ष रवि सिंहले नियमावली निर्माणमैत्री हुने गरी नसच्याएसम्म आफूहरुको आन्दोलन जारी राख्ने बताएका छन् ।

हातमा कालोपट्टी बाँधेर धर्नामा बसेका निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दवाव दिँदै प्रधानमन्त्री निवास अगाडी धर्ना दिने कामलाई निरन्तरता दिएका हुन् । महासंघले सोमबार पनि प्रधानमन्त्री निवास अगाडि एक घण्टा धर्ना दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । चार निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद

आन्तरिक राजश्व कार्यालय भद्रपुरबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ

यसवर्ष नवलपरासीमा तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष तीन हजार ३४ मेट्रिक टन