बनर्जी, डफ्लो र क्रेमरलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने



अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई प्रदान गरिने भएको छ। यो पुरस्कार पाउनेमा एक भारतीयमूलका अमेरिकी अर्थशास्त्री पनि छन्।

यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा पाउनेमा भारतीय मूलका अभिजित बनर्जी, इस्तर डुफलो र माइकल क्रेमर रहेका नोबेल पुरस्कार कमिटीले जानकारी दिएको छ।

अभिजितकी श्रीमतीसमेत रहेकी इस्तर फ्रान्सेली हुन् भने माइकल अमेरिकी नागरिक हुन्। यी तीन अर्थशास्त्रीलाई संसारबाट गरिबी हटाउन गरिएको खोजका लागि सम्मानित गरिएको हो।

पछिल्ला दुई दशकमा उनीहरूको खोजले गरिबी हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र हमासबीच युद्धविराम सम्झौता

बीबीसी । इजरायल र हमासबीच १५ महिनादेखि जारी युद्ध अन्त्य गर्न युद्धविराम सम्झौता

स्पेसएक्सद्वारा चन्द्रमामा दुई ल्यान्डर प्रक्षेपण

लस एन्जलस । स्पेसएक्सले बुधबार बिहान एउटै रकेटमा दुई रोबोटिक चन्द्र ल्यान्डरहरू प्रक्षेपण

नाइजेरियामा सवारी दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु

अबुजा । नाइजेरियाको मध्य क्षेत्रमा भर्खरै सडक दुर्घटनाहरूमा कम्तिमा ३२ जनाको मृत्यु भएको

पेट्रोलमा दुई तथा डिजेल र मट्टीतेलको प्रतिलिटर तीन रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि