बनर्जी, डफ्लो र क्रेमरलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने



अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई प्रदान गरिने भएको छ। यो पुरस्कार पाउनेमा एक भारतीयमूलका अमेरिकी अर्थशास्त्री पनि छन्।

यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा पाउनेमा भारतीय मूलका अभिजित बनर्जी, इस्तर डुफलो र माइकल क्रेमर रहेका नोबेल पुरस्कार कमिटीले जानकारी दिएको छ।

अभिजितकी श्रीमतीसमेत रहेकी इस्तर फ्रान्सेली हुन् भने माइकल अमेरिकी नागरिक हुन्। यी तीन अर्थशास्त्रीलाई संसारबाट गरिबी हटाउन गरिएको खोजका लागि सम्मानित गरिएको हो।

पछिल्ला दुई दशकमा उनीहरूको खोजले गरिबी हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा पाँच अर्ब ६५ करोडको कारोबार

काठमाडौं । सोमबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । सोमबार नेप्से

चीनले ट्रम्पको करविरुद्ध प्रतिक्रिया दिँदै गर्दा सेयर बजार आतङ्कित

टोकियो । चिनियाँ प्रतिकार र विश्वव्यापी मन्दीको चेतावनी अझ चर्को हुँदै जाँदा पनि

सहकारी र लघुवित्तपीडितहरु आन्दोलित

काठमाडौं । सहकारी, लघुवित्त एवं मिटरव्याज पीडितहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

कायम मुकायम गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई

  काठमाडौँ । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम