उद्योग वाणिज्य सङ्घ इनरुवाको अध्यक्षमा साह विजयी



उद्योग वाणिज्य सङ्घ इनरुवाको अध्यक्षमा साह विजयीइनरुवा । उद्योग वाणिज्य सङ्घ इनरुवाको शनिबार राति सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी भएका छन् ।

पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी भएका हुन् । त्यसैगरी उपाध्यक्षमा समावेसी समूहका गिरिराज अटल, सचिवमा रोशन खड्का, सहसचिवमा सुरेन्द्रकुमार साह, कोषाध्यक्षमा रमेश श्रेष्ठ, महिला सदस्यमा रीतादेवी साह तथा जुनु रावली विजयी भएका निर्वाचन समितिका संयोजक कृष्णप्रसाद दाहालले जानकारी दिए ।

दुई महिला सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगंज नाका हुँदै नेपाली वस्तुको निर्यातमा वृद्धि

वीरगंज । देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष

मोरङ व्यापार सङ्घको अध्यक्षमा रिजाल

विराटनगर । मोरङ व्यापार सङ्घको ३३औँ कार्यकारिणी समितिले नवीन रिजाललाई अध्यक्ष पदमा सर्वसम्मत

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुलाई कागजातसहित निवेदन दिन पर्यटन मन्त्रालयको अनुरोध

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा

नेप्से सामान्य अंकले वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य