नागढुंगा–सिस्नेखाला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता, ४२ महिनामा निर्माण सम्पन्न हुने



काठमाडौं । नागढुंगा–सिस्नेखाला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ । ४२ महिनाभित्रमा निर्माण सक्ने गरी सम्झौता भएको हो । निर्माणको ठेक्कामा जापानिज कम्पनी हाज्मारएण्डो जेभीले पाएको हो ।

कम्पनीका प्रतिनिधि र महाशाखाका प्रमुख अर्जुनजंग थापाले सोमबार सडक विभागको वैदेशिक समन्वय महाशाखामा संयुक्त रुपमा ठेक्कामा हस्ताक्षर गरेर सम्झौता गरेको नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए ।

सुरुङमार्ग २ दशमलव ६८ किलोमिटरको हुने छ । यो २२ अर्बको ठेक्का हो । जापान सरकारको करिब १६ अर्ब मात्र ऋण भएको र मुअब्जा नेपाल सरकार आफैले तिर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यी हुन सरकारले देखेको मुलुकको अर्थतन्त्रको चुनौती

काठमाडौँ । सरकारले मुलुकको अर्थतन्त्रमा रहेको चुनौतीका बारेमा बुँदागत रुपमा जानकारी दिएको छ

बजेटमा कर्णालीः पुराना योजनामा बजेट थप गरेर कामको निरन्तरता

कर्णाली । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कर्णाली प्रदेशका लागि जलविद्युत्,

सहरी विकास मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड विनियोजन

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ मा सहरी विकास मन्त्रालयका लागि एक खर्ब

जलाशययुक्त आयोजना प्राथमिकतामा

काठमाडौँ । सरकारले मुलुकको ऊर्जा जलस्रोत क्षेत्रको सार्थक उन्नयनका लागि आगामी आर्थिक वर्षका