नागढुंगा–सिस्नेखाला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता, ४२ महिनामा निर्माण सम्पन्न हुने



काठमाडौं । नागढुंगा–सिस्नेखाला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ । ४२ महिनाभित्रमा निर्माण सक्ने गरी सम्झौता भएको हो । निर्माणको ठेक्कामा जापानिज कम्पनी हाज्मारएण्डो जेभीले पाएको हो ।

कम्पनीका प्रतिनिधि र महाशाखाका प्रमुख अर्जुनजंग थापाले सोमबार सडक विभागको वैदेशिक समन्वय महाशाखामा संयुक्त रुपमा ठेक्कामा हस्ताक्षर गरेर सम्झौता गरेको नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए ।

सुरुङमार्ग २ दशमलव ६८ किलोमिटरको हुने छ । यो २२ अर्बको ठेक्का हो । जापान सरकारको करिब १६ अर्ब मात्र ऋण भएको र मुअब्जा नेपाल सरकार आफैले तिर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले संसदको पहिलो बैठकमै अध्यादेश पेस गर्ने

काठमाडौं । सरकारले ल्याएका अध्यादेश संसद अधिवेशन सुरु भएको पहिलो दिन नै संसदमा

नुन र मुटु रोगको सम्बन्ध

-डा. राजेन्द्र कोजु नुन हाम्रो भान्छाको एक अपरिहार्य वस्तु हो । हामीले बिहानको

सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार

म्याग्दी । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेमलाल

काठमाडौंबाट श्रोत नखुलेको ३९ लाख ७५ हजार रुपैयाँसहित चितवनका माधव श्रेष्ठ पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जनालाई पक्राउ गरेको