काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग बलिउड अभिनेता संजय दत्तले भेटवार्ता गरेका छन् ।
बिहीबार काठमाडौँ आएका संजय दत्तले साँझ प्रचण्डसँग उनको निवासमा भेट गरेका हुन् । संजय दत्त काठमाडौँ एक क्यासिनोको उद्घाटन गर्न आएका हुन् ।

प्रतिक्रिया