काठमाडौँ । पुस ४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ मा समावेश गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक भएको छ । निर्माण टीमले आइतबार यो नयाँ गीत ल्याएको हो । गीतमा गणेश कार्कीको शब्द रचना र हेमन्त रानाको स्वर रहेको छ ।
गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट छ। गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ ।

प्रतिक्रिया