पुष्पन प्रधानको ‘कागजको खोस्टो’



काठमाडौं । हरिवंश आचार्य अभिनित फिल्म ‘भूठान’ मा समावेश ‘कागजको खोस्टो’ बोलको गीत सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको स्वर रहेको गीतमा नवराज पराजलीको शब्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन छ ।

गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ। गीत नवराज पराजुलीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फिल्ममा मुख्य भूमिकामा हरिवंश आचार्यका साथमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द (लामा), ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी लगायतको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ भुटानी शरणार्थीको मनोविज्ञानमा आधारित फिल्म ‘भूठान’को ट्रेलर

काठमाडौं । फिल्म ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा हरिवंश आचार्यलाई फरक

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

काठमाडौं ।  नेपाली चलचित्रका लागि नयाँ वर्ष उत्साहजनक हुने गरेको छ । अर्थात्

सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

  सिन्धुली । नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको

चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

मुस्ताङ । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको