‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक



काठमाडौं । फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर अमेरिकाको भिषा लागेको रेशम र उसको लागेको भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको दन्वदको सेरोफेरोमा घुमेको छ ।

फिल्ममा विनयसहित सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय छ । फिल्ममा निरोज महर्जनले निर्देशन र कथा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

कमलकुमार बस्नेत, काठमाडौं । घर सम्झँदा तपाईंको मनमा के आउँछ ? न्यानोपनको आभास

रङ्गमञ्चमा रेखाको इन्ट्री

–अशेष अधिकारी काठमाडौंं । करिब एक महिनादेखि नेपाली सिने उद्योगकी पहिलो महिला सुपरस्टार

सहकारी पीडितलाई देखाइयो ‘महाभोज’

काठमाडौं । सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर तयार गरिएको चलचित्र ‘महाभोज’

यस्तो छ ‘जन्ते बाख्रो’ को टिजर

काठमाडौँ । देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यममध्येको एक