एलिनाको आग्रहः विष्णुलाई गाली नगर्नु



काठमाडौं । गायिका एलिना चोहानले सम्बन्ध विच्छेदको निर्णय एकदम सोचेर लिएको बताएकी छन् ।

शुक्रबार पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेदका लागि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी एलिनाले शनिबार सामाजिक संजालमा भिडियो सन्देश जारी गरी दुई जना सल्लाह गरेर नै यो निर्णय लिएको बताएकी हुन् । उनले यस विषयमा विष्णुलाई गाली नगर्न समेत आग्रह गरेकी छन् ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को अफिसियल दुई पोस्टर सार्वजनिक

काठमाडौं । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को अफिसियल

पतिले शंका गरेपछि एलिना चौहानले दायर गरिन् पतिसँग सम्बन्धविच्छेद मुद्दा

काठमाडौं । गायिका एलिना चौहानले पतिसँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले

फिल्म ‘फेरि रेशम फिलिली’को दोस्रो गीत ‘फेरि जालमा’

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘फेरि रेशम

यस्तो छ ‘लाज शरणम्’ को टिजर

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम्’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार