विजय बराल ‘जनै हराएको बाहुन’ मा अनुबन्धित



काठमाडौं । हिमाल न्यौपाने निर्देशित फिल्म ‘जनै हराएको बाहुन’ मा अभिनेता विजय बराल अनुबन्धित भएका छन् ।

फिल्ममा प्रमुख भूमिकाको लागि विजयलाई अनुबन्ध गरिएको निर्देशक न्यौपानेले बताएका छन् । फिल्मको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् ।

पेपरक्लिप प्रालिले बनाउन लागेको फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ ।

फिल्मका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन्। फिल्ममा नवीन गुरुङ छायांकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक’ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत