काठमाडौं । शुक्रिमाया मोक्तान (पाल्मो लामा) को ‘ल्हासामा नम्बरी सुन छ’ सेलो गीत सार्वजनिक भएको छ।
आफ्नै शब्द र अनिस च्याङ्वाको संगीत रहेको उक्त गीत गनगन टिभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उनको यसअघि ‘मैले माया गरेँ’ नामको गीत सार्वजनिक भइसकेको छ ।
काठमाडौँ । नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ सेलोको ‘आम्बोइ नि’ बोलको गीत आइतबार यु–ट्युबमार्फत सार्वजनिक भएको छ । गायक गुरुङका ९६ वर्षीय पिता अवकाश प्राप्त क्याप्टेन इन्द्रजित गुरुङले एक समारोहबीच उक्त गीत सार्वजनिकीकरण गरे । डा आशबहादुर तामाङको शब्दरचना रहेको गीतमा बद्री शर्माको सङ्गीत…
काठमाडौं । आगामी भदौ १ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’को पहिलो गीत ‘नम्बरी सुन’ सार्वजनिक भएको छ । गीतमा राजेशपायल राई र शान्तिश्री परियारको स्वर, नारायण खातीको शब्द तथा सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा गौरव पहारी, नम्रता सापकोटासहित राजाराम पौडेल, बुद्धि तामाङ र विनोद न्यौपाने…
काठमाडौं । गायिका अयूमी तामाङको ‘आफैंलाई’ बोलको आधुनिक पप गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । रचना, संगीत र स्वर अयूमीकै रहेको म्युजिक भिडियोमा उनी स्वयम् र उदयमान अभिनेता कुङसाङ बमजनले अभिनय गरेका छन् । म्युजिक भिडियोमा काठमाडौ र ललितपुर वरपर तामाङ बस्ती र संस्कृति सम्बन्धी दृश्यका अतिरिक्त आधुनिकतातर्फ लम्किरहेको…