काठमाडौं । गायिका एलिना चौहानको नयाँ गीत ‘एक्लै पनि जिन्दगी’ सार्वजनिक भएको छ । रोशन सिंहको शब्द र संगीतमा बजारमा ल्याइएको गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका छन् भने म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् ।

OUR TEAM
प्रतिक्रिया