अन्जु पन्तको ‘बलेनी’



काठमाडौं । संगीतकार बादल घिमिरेले ‘बलेनी’ शीर्षकको गीत सार्वजनिक गरेका छन् । गीतमा अन्जु पन्त र विक्रम परियारको स्वर छ । गीतको शब्द र संगीत बादलकै हो। कृष्ण बिकले एरेन्ज गरेका छन् ।

गीतको भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता प्रकाश घिमिरे, बादल घिमिरे, हिमाली केसी, आभा थापाले अभिनय गरेका छन् । अजय रेग्मीले छायाँकन रहेको भिडिोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै

काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएक छन् ।

बबरमहलमा पाँच महिला कलाकारको संयुक्त कला प्रदर्शनी

काठमाडौँ । बबरमहलस्थित नेपाल कला परिषदमा पाँच महिला कलाकारले संयुक्त कला प्रदर्शनी सुरु

‘नाच पुतली’मा आश्मा र चाहनाको नृत्य

काठमाडौं । नेपाली फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ । गीत

रामकृष्ण ढकालको नयाँ वर्षको पूर्वसन्ध्यामा साङ्गीतिक प्रस्तुति दिने

काठमाडौँ । गायक रामकृष्ण ढकालले नयाँ वर्षलाई लक्षित गर्दै साङ्गीतिक प्रस्तुति दिने भएका