‘किन छिन् छिन्’ लिएर आए विनय



काठमाडौं । गायक विनय कार्की क्षेत्रीले नयाँ गीत ‘किन छिन् छिन’ बोलको गीत ल्याएका छन् । कमल खत्रीको रचना तथा संगीतमा तयार भएको गीतमा उनले अञ्जना सारुसँग युगल गायन गरेका छन् ।

यस्तै यो गीतको भिडियो नितिन चन्दको निर्देशनमा तयार पारिएको छ। गीतको भिडियोमा श्रद्धा क्षेत्री, विक्रम पोखरेल तथा आरोही कार्की क्षेत्रीको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको

‘पण्डित भन्दैमा भगवान हुँदैनन्, म पनि पण्डितको छोरो हो, कपोकल्पित कुरा गरेर भ्रममा पार्ने काम बन्द गरौँ’

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुका विरुद्धमा अनर्गल प्रचार

‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति तय

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति तय