संगीत गैरेको ‘उद्यमी’



काठमाडौं । बुटवलका युवा उद्यमी संगीत गैरेले ‘उद्यमी’ बोलको गीत ल्याएका छन् । गीतमा गायक प्रमोद खरेलले स्वर दिएका छन् । संगीत गैरेको शब्द र संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् ।

भिडियोमा संगीत आफैंले अभिनय गरेका छन्। यसको भिडियो पनि उनकै कथा र निर्देशनमा बनेको हो । विभिन्न सपना बोकेर गाउँबाट रित्तो हात शहर छिरेको युवाले नयाँ ठाउँमा गरेको मेहनत र प्राप्त गरेको सफलतालाई भिडियोमा देखाइएको छ । भिडियोलाई दीपक गिरीले छायांकन गरेका हुन् भने अमृत चापागाईँले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न

‘जार’ प्रदर्शनको मिति तय

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष

सकियो चलचित्र ‘कुस्ती’ को छायाङ्कन

काठमाडौँ । छायाङ्कन सुरु भएको ३९ औँ दिनमा चलचित्र ‘कुस्ती’ को छायाङ्कन सकिएको