चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक



काठमाडौं । यही असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक गरिएको छ । सुकुम्बासी बस्तीमा बस्दै आएको एक दम्पतीले जीविकोपार्जनका लागि गरेको संघर्ष र दुःखलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलरमा दुई प्रमुख कलाकार स्मिता लामिछाने र आरके मेहता केन्द्रमा छन् ।

उनीहरु दम्पतीको भूमिकामा छन् । जौन योन्जनको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा स्मिता र आरकेसहित निशा अधिकारी, सरोज खनाल, पशुपति राई, प्रवीण खतिवडा, विजय बराल, बुद्धि तामाङ, कृष्णभक्त महर्जन, राजन खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राई पनि मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न

‘जार’ प्रदर्शनको मिति तय

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष

सकियो चलचित्र ‘कुस्ती’ को छायाङ्कन

काठमाडौँ । छायाङ्कन सुरु भएको ३९ औँ दिनमा चलचित्र ‘कुस्ती’ को छायाङ्कन सकिएको