शान्तिश्री र साइराजको ‘तुकुनको मुकुन मन पर्या’



काठमाडौं । आगामी मंसिर ७ गतेबाट प्रदर्शन हुने फिल्म ‘तेल भिसा’को दोस्रो गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘तुकुनको मुकुन मन पर्या’ बोलको गीत शान्तिश्री परियार र साइराज खत्रीको स्वर सुन्न सकिन्छ ।

गीतको भिडियोमा मुख्य अभिनेता विपिन कार्की, पूजा चन्द, बुद्धि तामाङ र जाहन्वी बस्नेत फिचर्ड छन् । कृष्ण भारद्धाजको संगीत रहेको गीतको शब्द कृष्णसहित शंकर अधिकारी घायल, नवीन बिक र निर्विकल्पम लेखेका हुन। राजन इशानको एरेञ्ज गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न

‘जार’ प्रदर्शनको मिति तय

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष

सकियो चलचित्र ‘कुस्ती’ को छायाङ्कन

काठमाडौँ । छायाङ्कन सुरु भएको ३९ औँ दिनमा चलचित्र ‘कुस्ती’ को छायाङ्कन सकिएको