समीक्षा अधिकारीको अफिसियल गीत ‘के हेरेको टुलु टुलु’



काठमाडौं । गायिका समीक्षा अधिकारीको ‘के हेरेको टुलु टुलु’ बोलको गीत सार्वजनिक भएको छ । उनले बुधबार आफ्नै युट्युब च्यानलबाट यो गीत ल्याएकी हुन्। खेम सेञ्चुरीको संगीत रहेको गीतका शब्द नेत्र अर्यालका हुन्। श्यामस्वेत रसाइलीले गीतलाई एरेन्ज गरेका हुन् ।

भिडियोमा सलोन बस्नेत, नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड छन् । गीतलाई गम्भीर विष्टले निर्देशन, शुभम भुजेलले कोरियोग्राफी गरेका हुन् । भिडियोमा गायिका समीक्षा पनि फिचर्ड छिन् । पवन सुस्लिङले भिडियोको छायाँकन एवं सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत